विद्यालयको कक्षा उत्तीर्ण तथा वार्षिक परीक्षाको नतिजामा निरन्तर सुधार हुँदै उत्साहजनक रहँदै आएको
उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरू विभिन्न विषय तथा शैक्षिक संस्थामा प्रवेश गर्न सफल भएका,
विद्यार्थीहरूको विषयगत ज्ञानसँगै सिर्जनात्मक, तार्किक तथा व्यावहारिक सिकाइ क्षमताको विकास भएको
विभिन्न शैक्षिक प्रतियोगिता, हाजिरीजवाफ, वक्तृत्वकला, निबन्धलेखन, वादविवाद तथा अन्य बौद्धिक कार्यव्रmममा विद्यार्थीहरूको सहभागिता र उपलब्धि रहेको,
खेलकुद, सांस्कृतिक तथा अतिरिक्त व्रिmयाकलापमा विद्यार्थीहरूले सव्रिmय सहभागिता जनाउँदै विद्यालयको पहिचान स्थापित गरेको,
सूचना तथा सञ्चार प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाइलाई व्रmमशः बालमैत्री बनाउँदै लगिएको,
शिक्षकहरूको व्यावसायिक क्षमता विकासका लागि तालिम, कार्यशाला, छलफल तथा अनुभव आदान–प्रदान कार्यव्रmम सञ्चालन हँुदै आएको,
विद्यार्थीको व्यक्तिगत क्षमता, रुचि र प्रतिभा पहिचान गरी उनीहरूको सर्वाङ्गीण विकासमा विशेष ध्यान दिइएको,
अनुशासन, नैतिकता, सामाजिक उत्तरदायित्व तथा असल संस्कारलाई शिक्षण सिकाइको अभिन्न अङ्गका रूपमा विकास गरिएको,
अभिभावक, वि.व्य.स., शिक्षक तथा समुदायबीचको सहकार्यबाट विद्यालयको शैक्षिक वातावरण थप प्रभावकारी बनाइएको ।
-
Academic Progress → Continuous improvement in class pass rates and annual examination results, showing encouraging outcomes.
-
Higher Education Success → Students have successfully enrolled in various subjects and institutions for higher studies.
-
Creative & Practical Learning → Development of creativity, logical reasoning, and practical learning abilities alongside subject knowledge.
-
Educational Competitions → Active participation and achievements in quiz contests, public speaking, essay writing, debates, and other intellectual programs.
-
Sports & Cultural Activities → Students’ active involvement in sports, cultural events, and extracurricular activities has strengthened the school’s identity.
-
ICT Integration → Teaching and learning gradually made child-friendly through the use of information and communication technology.
-
Teacher Development → Regular training, workshops, discussions, and experience-sharing programs for teachers’ professional growth.
-
Student Talent Recognition → Identification of students’ personal abilities, interests, and talents with special focus on their holistic development.
-
Discipline & Values → Integration of discipline, morality, social responsibility, and good values as inseparable parts of teaching and learning.
-
Community Collaboration → Effective educational environment established through cooperation among parents, the School Management Committee, teachers, and the community.
