सिकाइलाई सहज र आनन्ददायी बनाउने आधुनिक पूर्वाधार र वातावरण।Modern infrastructure and an environment that make learning easy and joyful.
यस विद्यालयमा विद्यार्थीहरूको ज्ञान अभिवृद्धिका लागि पुस्तकालयको व्यवस्था गरिएको छ । विद्यार्थीहरूका लागि पर्याप्त मात्रामा पुस्तक…The school has made arrangements for a library to enhance students’ knowledge. A well-managed library has been established with a…
आधारभूत तह र माध्यमिक तहका विद्यार्थीहरूलाई विज्ञान विषयमा प्रयोगात्मक ढङ्गले सिकाइ होस् भन्ने हेतुले विज्ञान प्रयोगशालाको व्यवस्थ…To ensure that students at the basic and secondary levels learn science through practical methods, the school has arranged a scien…
विद्यालयले प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । प्रविधिमैत्री शिक्षा प्रदान गर्न कम्प्युटर ल्याबको व्यवस्था गरिएको छThe school emphasizes technology-friendly education. To provide such education, a computer lab has been arranged and equipped for…
खेलकुद : खेलकुदका लागि पर्याप्त मात्रामा खेल मैदानको व्यवस्था गरिएको छ । खेलकुदका निम्ति आवश्यक पर्ने खेल सामग्रीको व्यवस्था गरिएक…The school has made adequate arrangements for a sports ground to facilitate various sporting activities. In addition, all the nece…
यस विद्यालयमा टाढाटाढाबाट विद्यार्थीहरू अध्ययन गर्न आउने गरेका छन् । टाढाबाट आउँदा विद्यालयमा समयमै आइपुग्न र घर फर्किन विद्यार्थी…Many students come to study at this school from distant places. While traveling from far, they often face difficulties in arriving…