malikaschool.edu@gmail.com 9767706443
Shree Malika Secondary School श्री मालिका माध्यमिक विद्यालयShree Malika Secondary School Gauriganga Municipality-2, Chaumala, Kailali • स्थापना 2016 B.S.Gauriganga Municipality-2, Chaumala, Kailali • Est. 2016 B.S.
मेनुMenu
भर्ना खुल्योAdmission Open
Welcome
स्थापना 2016 B.S. • सामुदायिक विद्यालयEstablished 2016 B.S. • Community School

गुणस्तरीय शिक्षा,
समुन्नत समाजको आधार
Quality education,
the foundation of a thriving society

अनुशासन, सीप र मूल्यमा आधारित शिक्षाद्वारा हजारौं विद्यार्थीको भविष्य निर्माण। Shaping thousands of futures through discipline, skills and values-based learning.

ताजा सूचनाLatest
हाम्रो विद्यालयAbout our school

विद्यालयको परिचयIntroduction of a School

सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला धनगढी बजारदेखि ३८ कि.मि. पूर्वमा महेन्द्र राजमार्गसँग जोडिएको गौरीगङ्गा न.पा. वडा नं.२ को पुरानो बजारमा श्री मालिका मा.वि. अवस्थित छ । यसको दक्षिणमा ध.उ.न.पा उर्मा, उत्तरमा चुरे गा.पा पश्चिममा गोदावरी नगरपालिका र पूर्वमा घोडाघोडी नगरपालिका पर्दछन् । यस नगरपालिकाको मुख्य भागमा रहेको यस विद्यालयको नजिक चौमाला वजार, स्वास्थ्य केन्द्र, इलाका प्रहरी कार्यालय, नगरपालिकाको कार्यालय, इलाका वन कार्यालय, पशु तथा कृषि केन्द्र, हुलाक कार्यालयका साथै सहकारी संस्थाहरू रहेका छन् । यो विद्यालय महेन्द्र राजमार्गवाट १ कि.मि. दक्षिणमा अवस्थित छ ।

यो गौरीगङ्गा न.पा.महेन्द्र राजमार्गसँग जोडिएको भए तापनि यो एक ग्रामीण भेग हो । यहाँका ८०% व्यक्तिहरू कृषिमा निर्भर छन् भने वाँकी २०% बैदेशिक रोजगार, स्वदेशी स्वरोजगार र व्यापारमा निर्भर छन् । यस क्षेत्रमा विशेष गरी ब्राह्मण, क्षेत्री, जनजाति, दलित र अन्य राजी समुदायको बसोबास रहेको छ । त्यसमा पनि मुक्त कमैया शिविर र सुकुम्वासी शिविरहरू पनि प्रशस्त छन् । प्रायः हिन्दु धर्मावम्बीको बसोबास रहेको र अन्य धर्म मान्ने समुदायको पनि यस क्षे…

Shree Malika Secondary School is located in the old market area of Gauriganga Municipality, Ward No. 2, which lies 38 km east of Dhangadhi Bazaar in Kailali District, Sudurpashchim Province, and is connected to the Mahendra Highway. To the south, it borders Dhangadhi Sub-Metropolitan City (Urma), to the north Chure Rural Municipality, to the west Godawari Municipality, and to the east Ghodaghodi Municipality.

Situated at the central part of the municipality, the school is close to Chaumala Bazaar, a health center, the Area Police Office, the municipal office, the Area Forest Office, livestock and agriculture centers, the post office, as well as cooperative institutions. The school is located 1 km south of the Mahendra Highway.

Although Gauriganga Municipality is connected to the Mahendra Highway, it remains a rural area. About 80% of the population depends on agriculture, while the remaini…

10+वर्षको अनुभवYears of service
0+विद्यार्थीStudents
37शिक्षक/कर्मचारीStaff
हाम्रो बारेमा थप पढ्नुहोस्Read more about us
सूचना तथा कार्यक्रमStay informed

सूचना तथा कार्यक्रमहरूNotices & Events

हाल कुनै डाउनलोड छैन।No downloads yet.

सबै सूचना हेर्नुहोस्View all notices
हाम्रा सुविधाहरूOur facilities

सिकाइलाई सहयोग गर्ने वातावरणAn environment built for learning

Library

पुस्तकालयLibrary

यस विद्यालयमा विद्यार्थीहरूको ज्ञान अभिवृद्धिका लागि पुस्तकालयको व्यवस्था गरिएको छ । विद्यार्थीहरूका लागि पर्य…The school has made arrangements for a library to enhance students’ knowledge. A well-managed library has been…

Science Lab

विज्ञान प्रयोगशालाScience Lab

आधारभूत तह र माध्यमिक तहका विद्यार्थीहरूलाई विज्ञान विषयमा प्रयोगात्मक ढङ्गले सिकाइ होस् भन्ने हेतुले विज्ञान…To ensure that students at the basic and secondary levels learn science through practical methods, the school…

Computer Lab

कम्प्युटर प्रयोगशालाComputer Lab

विद्यालयले प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । प्रविधिमैत्री शिक्षा प्रदान गर्न कम्प्युटर ल्याबको व्यवस्था गर…The school emphasizes technology-friendly education. To provide such education, a computer lab has been arrang…

Extracurriculars

अतिरिक्त क्रियाकलापExtracurriculars

खेलकुद : खेलकुदका लागि पर्याप्त मात्रामा खेल मैदानको व्यवस्था गरिएको छ । खेलकुदका निम्ति आवश्यक पर्ने खेल सामग…The school has made adequate arrangements for a sports ground to facilitate various sporting activities. In ad…

Transportation

यातायातTransportation

यस विद्यालयमा टाढाटाढाबाट विद्यार्थीहरू अध्ययन गर्न आउने गरेका छन् । टाढाबाट आउँदा विद्यालयमा समयमै आइपुग्न र…Many students come to study at this school from distant places. While traveling from far, they often face diff…

नेतृत्वको सन्देशWords from leadership

हाम्रो सन्देशMessages

Shree Ratan Prasad Jaishi
प्रधानाध्यपकPrincipal

श्री रतन प्रसाद जैशीShree Ratan Prasad Jaishi

प्रिय विद्यार्थी, अभिभावक, शिक्षक तथा शिक्षाप्रेमी महानुभावहरू, शिक्षा मानिसको जीवनलाई सही दिशा दिने महत्त्वपूर्ण माध्यम हो । विद्यार्थीको सर्वाङ्गीण विकास, अनुशासन, नैतिकता, सिर्जनशीलता र व्यावहारिक ज्ञान अभिवृद्धि गर्नु विद्यालयको प्रमुख दायित्व हो । यही उद्…Dear Students, Parents, Teachers, and Education Enthusiasts, Education is a vital means of guiding human life in the right direction. The foremost responsibility of a school is to foster the holistic development of students — enhancing discipline, morality, cr…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
Tej Bahadur Diyakoti
अध्यक्षChairman

तेज बहादुर दियाकोटीTej Bahadur Diyakoti

आदरणीय अभिभावकज्यूहरू, शिक्षक–कर्मचारीहरू, प्रिय विद्यार्थीहरू तथा सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरू, श्री मालिका माध्यमिक विद्यालय ज्ञान, सिप, संस्कार र अनुशासनयुक्त शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा निरन्तर अग्रसर रहेको शैक्षिक संस…Respected Parents, Teachers and Staff, Dear Students, and Esteemed Education Enthusiasts, Shree Malika Secondary School is an educational institution continuously dedicated to shaping the bright future of students by providing education enriched with knowledge…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
कार्य समितिLeadership team

विद्यालय व्यवस्थापन समितिSchool Management Committee

पूरा समिति हेर्नुहोस्View full committee

शैक्षिक सत्रAdmissions

भर्ना अहिले खुला छAdmissions are now open

बाल विकासदेखि कक्षा १२ सम्म। सीमित सिट - आजै आवेदन दिनुहोस् र आफ्नो बच्चाको उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।From early-childhood development through Grade 12. Limited seats - apply today and begin your child's journey to a bright future.