malikaschool.edu@gmail.com 9767706443
Shree Malika Secondary School श्री मालिका माध्यमिक विद्यालयShree Malika Secondary School Gauriganga Municipality-2, Chaumala, Kailali • स्थापना 2016 B.S.Gauriganga Municipality-2, Chaumala, Kailali • Est. 2016 B.S.
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/सुविधाFacilities

अतिरिक्त क्रियाकलापExtracurriculars

Extracurriculars

खेलकुद : खेलकुदका लागि पर्याप्त मात्रामा खेल मैदानको व्यवस्था गरिएको छ । खेलकुदका निम्ति आवश्यक पर्ने खेल सामग्रीको व्यवस्था गरिएको छ

विद्यार्थीहरूलाई कक्षाकोठाको विषयगत सिकाइले मात्र सर्वाङ्गिण विकास हुन नसक्ने भएको हुँदा विद्यालयले विभिन्न अतिरिक्त व्रिmयाकलाप गराउने गरेको छ । विद्यार्थीमा अनेक किसिमको क्षमता लुकेर रहेको हुन्छ, त्यस्तो क्षमता पत्ता लगाउन र विद्यार्थीहरूलाई सोही क्षेत्रमा प्रोत्साहन गर्न समय–समयमा विभिन्न खेलकुद एवं वौद्धिक प्रतियोगिताहरू सञ्चालन गर्ने गरिन्छ । उक्त प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई उचित पुरस्कार र सम्मानको व्यवस्था पनि गरिएको छ ।

The school has made adequate arrangements for a sports ground to facilitate various sporting activities. In addition, all the necessary sports equipment required for games and physical activities has been properly managed.

Since classroom learning alone cannot ensure the holistic development of students, the school organizes various extracurricular activities. Every student possesses diverse talents, and to identify and encourage these abilities, the school conducts sports competitions and intellectual contests from time to time. Students who achieve outstanding positions in these competitions are honored with appropriate awards and recognition.