malikaschool.edu@gmail.com 9767706443
Shree Malika Secondary School श्री मालिका माध्यमिक विद्यालयShree Malika Secondary School Gauriganga Municipality-2, Chaumala, Kailali • स्थापना 2016 B.S.Gauriganga Municipality-2, Chaumala, Kailali • Est. 2016 B.S.
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/सुविधाFacilities

यातायातTransportation

Transportation

यस विद्यालयमा टाढाटाढाबाट विद्यार्थीहरू अध्ययन गर्न आउने गरेका छन् । टाढाबाट आउँदा विद्यालयमा समयमै आइपुग्न र घर फर्किन विद्यार्थीहरूलाई कठिनाइ भइरहेको छ । विद्यार्थीहरूको कठिनाइलाई ध्यान दिँदै यातायात(बस)को व्यवस्था गरिएको छ

Many students come to study at this school from distant places. While traveling from far, they often face difficulties in arriving at school on time and returning home. To address these challenges, the school has arranged a bus transportation facility for students.